मुख्यमन्त्री शाहद्धारा क्षतिग्रस्त रंगुन नदीको तटबन्धको निरक्षण

जोगबुडा (डडेल्धुरा )-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले क्षतिग्रस्त रंगुन नदीको तटबन्धको अवलोकन तथा निरक्षण गर्नु भएको छ ।
डडेल्धुराको भित्रिमधेश क्षेत्रमा रहेको परशुराम नगरपालिका वडा नं ६ को ठन्नजाला, सिमलखेत, वडा नं १० को गैरिगाउँ र वडा नं १२ कैनपानीको रंगुन नदीमा निर्माण गरिएको तटबन्ध गत वर्ष श्रावणको बाढीले बगाएको थियो । सोमबार मुख्यमन्त्रि शाहले सो क्षेत्रको अवलोकन तथा निरक्षण गर्नु भएको हो ।
२०६२ मा रंगुन नदीमा आएको बाढीले घर जग्गा सवै बगाएर बिस्थापित भएका थिए । नेपाल सरकारले रंगुन नदीमा तटबन्ध निर्माण गरिएको १२ वर्षपछि त्यहाँका स्थानीय पुनर्स्थापित भएका थिए । गत वर्ष श्रावणमा आएको बाढीले तटबन्ध बगाउँदा सो क्षेत्रका १ सय पचास घर उच्च जोखिममा परेका छन
जोगबुडा (डडेल्धुरा)
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले क्षतिग्रस्त रंगुन नदीको तटबन्धको अवलोकन तथा निरक्षण गर्नु भएको छ ।