धनगढी–सुदूुरपश्चिम प्रदेशमा निकै रोमाञ्चकारी मोडमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका छन । प्रदेश प्रमुख नजिर मियाँलेसोडारीलाई बिहिवार बेलुका ७ बजेनै सपथ गराएका छन ।
प्रदेश प्रमुख नजरि मियाँले संवधिानको धारा १६८ को उपधारा ९२० बमोजमि सोडारीलाई मुख्यमन्त्रीमा नयिुक्त गरेका हुन् ।

सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नागरकि उन्मुक्तीअध्यक्ष रञ्जतिा श्रेष्ठ समूहका सांसद २ र स्वतन्त्र सांसदले समर्थन गरेका छन् । तर एमाले भने सोडारीलाई समर्थन गरेपनि तत्काल सरकारमा नजाने भएको छ ।
रोमाञ्चकारी खेल
यसअघि एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकनिे अडान लएिपछ िबुधवार दउिँसोसम्म अन्योल थियो । अन्त्यः एमालेले सोडारीलाई समर्थन गरेको हो ।उक्त घटनालगत्तै नागरकि उन्मुक्ती पार्टी का पाँचजना सांसदहरूले पनि सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए ।
काग्रेस संगको सत्ता गठवन्धनलाई प्रधानमन्त्री पुुष्पकमल दाहालले भत्काउदै एमाले लगायतका पार्टी संग सहकार्य गरेपछि प्रदेश सरकारमा समेत असर परेको थियो । केन्द्रीय गठवन्धनमा भएको परिर्वतन संगै सुदूरपश्चिमा माओवादी र एकिकृत समाजवादीले दिएको समर्थन फिर्ता लिए, नेपाली काग्रेशका कमल बहादुर शाहाको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकार अल्पमतमा परेको थियो ।
अल्पमतमा परेको सुदूरपश्चिमको काग्रेस सरकारलाई बिश्वास मत दिने नदिने सवालमा नागरिक उन्मुुक्ती पार्टी दुुई भागमा बिभाजित भयो । उक्त पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षका ५ जना प्रदेश सभा सदस्य काग्रेसका शाहा नेतृत्वको सरकारलाई निरन्तरता दिने अडानमा रहदै आयो । निर्वाचन आयोगले पुुर्नस्थापित गरि दिएको नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठ केन्द्रीय सत्ता समिकरण अनुुसार प्रदेशमा शाहा नेतृत्वलाई बिश्वासको मत दिनुु हुुदैन पक्षमा रह्यो ।
मुख्य मन्त्री शाहाले काग्रेस आफुु संग भएका १८, नाउपाका ५ , राप्रपाका १, र एक जना स्वतन्त्रलाई लिएर एक महिनाको अवधिमा बिश्वासको मत प्राप्तत गर्ने कसरत गरिरहेका थिए । शाहाले बिश्वासको मत लिने अन्तिम दिन चैत्र २२ गते सम्म नाउपाका ५ जना प्रदेश सभाका सदस्यलाई मन्त्री पद बाढने काम गरे । येहि बिचमा नाउपाका समानुपातिक सासद इन्द्रा गरिलाई अध्यक्ष रन्जिताले कार्वाहि गरि प्रदेश सभामुुखलाई पत्रचार गरिन । प्रदेश प्रमुखबाट समेत उनी पदमुक्त गरे । मुख्यमन्त्री शाहाले बिश्वासको मत लिनका लागि नाउपाका ४ जना सहित गिरिलई कृषि तथा पशुु राज्यमन्त्री बनाएको थियो ।
प्रदेश सभामुुखले गिरि पदमुक्त भएपछि मुुख्यमन्त्री शाहा अल्पमतमै पर्ने भए ।भलै अहिले सर्वाेच्व अदालतबाट गिरीले प्रदेश सभा सदस्य पद कायम गराउन सफल भईन। त्येतिबेला सम्म स्वतन्त्र तारादत्त जोशीले एक मतले सरकार ढल्न नदिने मुख्यमन्त्रीलाई आश्वास दिइरहेका थिए । गिरिको कार्वाहि पछि स्वतन्त्र सांसद तारादत्त जोशीले पनि आफनो धारणालाई परिर्वतन गर्न पुुगे । उनी नया सत्तागठवन्धनको पक्षतिर ढल्केपछि शाहा नेतृत्वको सरकारले चैत्र २२ गते बिश्वास मत प्राप्त गर्न नसक्ने भए । अन्त्य मुुख्यमन्त्री पदबाट शाहाले राजिनमा दिए । त्यसपछि सुदूरपश्चमिका प्रदेश प्रमुख नजरि मयिाँलेसंवधिानको धारा १६८ को उपधारा २बमोजमि १० दनिको समय दएिर सरकार गठनका लागिआह्वान गरेका थिए ।
प्रदेश प्रमुखले आह्वान गरेको दशौ दिनको अन्तिम धडी साझ ५ बजे भित्रमा नागरकि उन्मुक्तकिा दुई जना लक्ष्मणकशिोर चौधरी र कैलाश चौधरीले बेग्लाबेग्लै समर्थक जुटाएर दाबी पेस गरेका थएि । एकीकृत समाजवादी, कांग्रेस र राप्रपाको समर्थन जुटाएर मुख्यमन्त्रीमा नागरकि उन्मुक्त िपार्टीका संरक्षक रेशम चौधरीपक्षधर प्रदेशसभा सदस्य लक्ष्मणकशिोर चौधरीले बहुमत सांसदको समर्थन रहेको भन्दै दाबी पेस गरेका थएि ।
अर्कोतरि एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदसहति नागरकि उन्मुक्तकिै रञ्जतिा श्रेष्ठपक्षधर सांसद कैलाश चौधरीले पन िदाबी पेस गरेका थिए ।
एकीकृत समाजवादीले सुदूरपश्चमिमा चालेकोबिद्रोह कदम’ले केन्द्रीय सत्ता गठबन्धनमै हलचल आएको थियो ।आइतबार एउटै पार्टीबाट दुई जनाको दाबी पेस भएपछिप्रदेश प्रमुख मयिाँले कानुनी परामर्श गर्ने भन्दै दुई दनिको समय लाग्ने भन्दै दुवै दाबीलाई मंगलबारसम्म थाती राखेका थिए ।एउटै दलका दुई जनाको दाबी आए पछि अनर्णिति रहेका प्रदेश प्रमुख मयिाँले पुनः दाबी पेस गर्न आह्वान गरेका हुन् ।
केन्द्रीय सत्ता गठबन्धनमै सत्तारुढ दलका शीर्ष नेताहरूबीच मंगलबार सुदूरपश्चमिमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन सहमत भएएपछि एकीकृत समाजवादीले चौधरीका लागि गरेको समर्थनबाट पछि हटेको हो ।

इडटपेन 









