धनगढी- आसन्न फाल्गुन २१कोगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली जिल्लाका पाँचै निर्वाचन क्षेत्रबाट जम्मा ७९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको सूचीअनुसार ठूला राष्ट्रिय दल, क्षेत्रीय दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
क्षेत्र १ मा १९ जना उम्मेदवार
१ मा नेपाली काँग्रेसका जनकराज चौधरी, नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारू, राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवाली, नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरी तथा उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरीले मनोनयन दर्ता गरेका छन्।यसैगरी, कैलाली(१ मा सुनिता भण्डारीले नेमकिपाबाट, लोकेन्द्र कुँवरले राप्रपाबाट, रुपाकुमारी चौधरीले आम जनता पार्टीबाट तथा सत्यनारायण भट्टराई, राजेन्द्रबहादुर शाही, तपेन्द्र शाह, अरुण ठकुल्ला, फागुराम थारू र नरेश रावलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। कैलाली(१ बाट नै जनकराज शाहले प्रलोपाबाट, विमलकुमार डगौराले श्रम संस्कृति तथा रामबहादुर विश्वकर्माले नेकपा माओवादीबाट र जनमत पार्टीका भगतराम डगौरा थारूले उम्मेदवारी दर्ता गरेका छन्।
क्षेत्र२ मा १६ जना


क्षेत्र नम्वर ३मा


क्षेत्र नम्वर ४मा

क्षेत्र नम्वर ५मा


इडटपेन 








