सुदूरपश्चिममा १८ महिला सहित २१० जनाको उम्मेदवारी

धनगढी -आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा मनोनय पत्र दर्ता भएका छन । सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि १८ महिला सहित २ सय १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। कुन जिल्लामा कति महिला र पुरुष छन सुदूरपश्चिम निर्वाचन कार्यालयले तयार पारेको चार्ट हेरौ