बथानबाट छुटिएको जंगली हात्ति राती बस्ती भित्र पसेपछि कञ्चनपुर पुर्नवास कुन्डा शव डिभिजन वन कार्यालयका कर्मचारी र स्थानियहरु पुनः मोहना लालझाडी जैविक मार्ग तर्फ फर्काउदै ।
शुक्लाफाटा वन्यजन्तुु र भारतको दुदुवा नेशनल पार्कबाट हात्तीका बथान मोहनालालझाडी जैविक मार्गमा ओहोरदोहोर गरिराख्छन । भिडियो सौजन्य दिनेश कुरमार यादव

इडटपेन 









