बाहिर जाने बिद्यार्थि रोक्न सफल हुदै ग्यालेक्सी कलेज

धनगढी – राजधानी काठमाण्डौ लगायतका शहरमा बिबिएसको अध्यायनका लागि जाने बिद्यार्थिहरुलाई रोक्न केहि हदमा सफल भएको छ, धनगढीको ग्यालेक्सी मल्टिपल कलेज ।

गत बर्ष २०८०को शैक्षिक सत्रबाट ग्यालेक्सी प्लस टुुले स्नात्तक तहको बिबिएस कक्षा शुरु गरेको यस कलेजका प्रवन्ध निर्देशक मोहन भट्टले बताए । उनका अनुसार सुदूरपश्चिमका बिद्याथिृहरुका लागि स्नात्तक तह बिबिएसका राम्रो कलेजको खोजीका लागि राजधानी काठमाण्डौ लगायतका अन्य शहरमा अव जानै पर्छ भन्ने छैन । सुदूरपश्चिमको प्रदेश राजधानी धनगढीमा ठुुलो लगानीका साथ सुबिधा सम्पन्न भवन र बिज्ञ प्रध्यापकहरुबाट ग्यालेक्सी कलेजले बिबिएसको कक्षा सञ्चालनमा ल्याएको उनले बताए ।

बिज्ञापन

उनलेबिबिए शैलीमा पढाई, सेमिनार, तालिम, देश विदेशमा शैक्षिक भ्रमण, अनुभवी र विषय विज्ञ प्राध्यापकद्वारा पढाइने ग्यालेक्सी कलेजका प्रमुख भट्टले बताए । अहिले बिबिस कार्यक्रम मात्र रहेकोले पढाईमा विशेष जोड दिने गरेको उनको भनाई रहेको छ ।
प्लस टू मा विज्ञान तथा कानुनी संकाय उत्कृष्ट नतिजा ल्याउन सफलसंगै ब्याचुलर लेभलको बिबिएस कक्षाको पनि उत्कृष्ठ दिएर बाहिर जानेबिद्यार्थिहरुलाई धनगढीमै रोकने कलेजको लक्ष्य रहेको उनले बताए । पनि सुरु गरेको छ । धनगढी उपमहानगरपालिका–१ मा रहेको ग्यालेक्सी मल्टिपल कलेजमा स्थापना देखि नै बिबिए कै शिक्षण पद्धतिमा बिबिएस पढाई भइरहेको छ । न्यूनतम् शुल्कमा गुणस्तरीय व्यवस्थापन संकायको शिक्षा प्रदान गर्नु यस कलेजको उद्देश्य रहेको छ । त्रिभुवन विश्वबिध्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा बिबिएसको पढाई हुन थालेको यो दोस्रो वर्ष भएको ग्यालेक्सी मल्टिपल कलेजका प्रमुख जेडी भट्टले बताए । ‘बिबिए पढ्न नसकेकाहरुलाई न्यूनतम शुल्कमा बिबिस पढाई सुरु गरेको छ’ उनले भने । ‘गुणस्तरिय शिक्षा दिने नै हाम्रो मुल लक्ष्य हो ।’ किताबि ज्ञान भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिएको उनले बताए । त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त भएको हुँदा पहिलो बर्ष नै धेरै विद्यार्थीरुहको संख्या रहेको यस बर्ष थप बढ्ने उनले विश्वास व्यक्त गयहाँ पढाइ हुने बिबिएसमा अन्य कलेजको तुलनामा बढी फाइदा रहेका छन् । बिबिए शैलीमा पढाई, सेमिनार, तालिम, देश विदेशमा शैक्षिक भ्रमण, अनुभवी र विषय विज्ञ प्राध्यापकद्वारा पढाइने ग्यालेक्सी कलेजका प्रमुख भट्टले बताए । अहिले बिबिस कार्यक्रम मात्र रहेकोले पढाईमा विशेष जोड दिने गरेको उनको भनाई रहेको छ ।