धनगढी -जिल्ला प्रहरी कार्यालय कैलालीले १७ ग्राम ९२० मिलिग्राम लागुु औषध खैरो हेरोइन सहित ५ जना पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटिगएको प्रहरी टोलीले शनिवार धनगढी उपमहानगरपालिका वडा नं.०३ त्रिनगर ब्यारेल स्थित भारतको गौरीफन्टाबाट धनगढीतर्फ आउदै गरेको अवस्थामा ५ जनालाई पक्राउ गरेको जनाएको छ । उपमहानगरपालिका वडा नं. ०६ बस्ने बर्ष २८ को आदित्य रानाले चलाएको सु।प।प्र। ०१०१२ प ५४७५ नम्बरको मोटरसाईकल लाई शंका लागि चेकजाँच गर्दा २ ग्राम ८६० मिलिग्राम लागु औषधखैरो हेरोईन फेला परेको थियो । कैलाली घोडाघोडी नगरपालिका वडा नं. ०७ हरिनगर स्थित बस्ने बर्ष २५ को लक्ष्मण चौधरीको घरमा लागु औषध९खैरो हिरोईन० को कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखड र अस्थायी प्रहरी पोष्ट हरिनगरबाट खटिगएको प्रहरी टोली निज लक्ष्मण चौधरीको घर कोठामा खानतलासी गर्दा उक्त कोठामा रहेको सुटकेश भित्र राखिएको कोटको गोजीबाट १५ ग्राम ६० मिलिग्राम लागु औषधखैरो हेरोईन बरामद भएको थियो । अनुसन्धान क्रममा आदित्य राना ।लक्ष्मण चौधरी । बर्ष २५ को राम चौधरी । बर्ष २७ को दुर्गेश चौधरी ।बर्ष ३५ को रमेश कार्की ।

इडटपेन 









