धनगढी -सुदूरपश्चिम बिश्वबिद्यालय अन्र्तगतका आंगिक क्याम्पसमा आज स्वतन्त्र बिद्यार्थि युनियन (स्ववियुु) निर्वाचन भईरहेको छ ।

सुदूरपश्चिम बिश्व बिद्यालय केन्द्रिय क्याम्पस सहितका १६ क्याम्पस हुनुु पर्ने निर्वाचन मध्ये आज १२ क्याम्पसमा भईरहेको छ । सुदूरपश्चिम बिश्वबिद्यालय अन्र्तगतको सवैभन्दा ठुलो कैलाली बहुमुुखी क्याम्पसमा बिद्यार्थिहरु बिहान ८ बजे देखि मतदान प्रकृयामा सहभागी भएका छन ।

निर्वाचन भईरहेका अन्य ११ वटा क्याम्पसमा पनि बिहान ८ बजे देखिनै मतदान प्रकृया सूूरु भएको छ । अहिले सम्म शान्तिपुर्णमा बिद्याथिर्थहरु मतदान भईरहेको स्थानिय प्रशासनले जानकारी दिएको छ ।
सुदूरपश्चिम बिश्व बिद्यालयको केन्द्रीय क्याम्पसमा बिवादका कारण तालावन्दीको कारण चुनाव स्थगित भएको छ । एकिकृत समाजवादी नेकपा निकट बिद्यार्थिहरुले बिवाद सिर्जना गरि निर्वाचन संयोजक कार्यालयमा तालावन्दी गरेका छन । बाजुरा बहुमुखी क्याम्पस, बाजुराकै बडिमालिका र डोटीको सीताराम बहुुमुखी क्याम्पसमा सर्वसम्मत स्वबियुु नेतृत्व छनौट भएको छ । बाजुरा क्याम्पसमा अनेरास्ववियुुका लक्ष्मण रोकाय नेतृत्वमा अन्य बिद्यार्र्थि संघसंगठन बिच पद बाढफाढ भई सर्व सम्मत भएको छ । बडीमालिकामा नेविसंघका सविन रावत नेतृत्वमा पद बाढफाढ भई सर्वसम्मत भएको छ । डोटीकोसीताराममा नेविसंघको नेतृत्वमा पुरै टिम सर्वसम्मत भएको छ ।
आज कैलाली बहुमुखी क्याम्पस , टीकापुर बहुमुखी , डडेल्धुराको त्रिबिणी क्याम्पस , बैतडीको जगन्नाथ र मणीलेक , अछामको जनता बहुमुखी , डोटीको घण्टेश्वर , दार्चुुलाको गोकुलेश्वर , दार्चुुला बहुमुुखी, बझाग जयपृथवी बहुमुखी क्याम्पस , कैलालकोदुुर्गा लक्षमी मा चुुनाव भईरहेको छ ।
अन्तरगत

इडटपेन 









