धनगढी — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।
सङ्घीय सासंद भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेपछि राष्ट्रपति द्धारा नि ितथा कार्यक्रम वाचन गरेका थिए ।
नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम

इडटपेन 









