धनगढी- कैलाली जिल्ला अदालत बार एकाइको नया कार्यसमिति र्निबिरोध निर्वाचित भएको छ । शुक्रवार निर्वाचान मण्डलले घोषणा गरिएको र्निबिरोध कार्यसमितिको अध्यक्षमा अधिवक्ता नाथुराम महत्तो, उपाध्यक्षमा हिमालय बिक्रम बिष्ट,सचिवमा प्रेम बहादुर शाही , कोषाअध्यक्ष किसोर कुमार चौधरी , सह सचिव कुमारी कौशिला के.सी. सापकोटा निर्वाचित भएका छन । त्यस्तैगरि सदस्यहरुमा करन सिह महरा , रेनु प्रधान श्रेष्ठ, शुभाषचन्द्र उपाध्याय, नयन बहादुर बडायक , देवीलाल चौधरी, इन्द्र बहादुर खडका, धर्मराज भट्ट , बिरेन्द्र चौधरी , बीर बहादुर जेठारा, नवराज पाण्डे, भरत बहादुर सिह र्निबिरोध निर्वाचित भएका छन ।

इडटपेन 









