कैलाली कारागारबाट सवै कैदी बाहिर निस्किए

धनगढी- कैलाली कारागारबाट सवै कैदी बाहिर निस्केका छन । प्रर्दशनकारीले सवै कार्यलय कब्जा गर्ने क्रममा कारागार भित्रका कैदीहरु बाहिर निस्कने मौका पाएका हुन ।