धनगढी -सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहल खर्च कटौतीका सन्दर्भमा बिषयगत मन्त्रालयको विवरणहरू बिहिवार सम्म तयार गर्न निर्देशन दिएका छन ।
बुधबार मुख्यमन्त्री निवास बसेको बैठकमा मुख्यमन्त्री शाहले विषयगत मन्त्रालयको प्रगति र जेन्जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको समीक्षा गर्दै छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न र खर्च कटौतीका सन्दर्भमा बिषयगत मन्त्रालयको विवरणहरू बिहिवार सम्म तयार गर्न सम्बन्धित मन्त्रालयका सचिबहरुलाइ निर्देशन दिएका हुन ।
जेन्जी आन्दोलनका क्रममा भएका भौतिक क्षति पश्चात केही कार्यालयहरूले मर्मत गरि कार्यालयबाट सेवा प्रवाह गरिरहेका छन् भने केही कार्यालयहरू अझै पनि संचालनमा आउन सकेका छैनन् ।

इडटपेन 









