धनगढी – स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान, तथा सेवा पुर्याए वाफत कैलाली अस्पताल प्रा ली का अध्यक्ष जनकराज जोशीलाई राष्ट्रिय स्वास्थ्य सेवा सम्मान–२०८२ प्रदान गरिएको छ।
नेपालको प्रथम उपराष्ट्रपति परमानन्द झाले जोशीलाई राष्ट्रिय स्वास्थ्य सेवा सम्मान–२०८२ प्रदान गरेका हुन । जोशीले लामो समयदेखि स्वास्थ्य सेवामा देखाएको सक्रिय नेतृत्व, व्यवस्थापन क्षमता तथा समुदायप्रतिको सेवाभावलाई उच्च मूल्यांकन गरिएको आयोजकले जनाएको छ ।
तिलक फिल्म्सद्वारा आयोजित विशेष समारोहमा उनलाई सम्मान गरिएको हो ।

इडटपेन 









