धनगढीका मेयर हमाल भन्छन ,’सुदूरपश्चिमको गरिवी कर्णाली भन्दा पछाडी पर्यो ,अगामी चुनावमा गरिवी हटाउने रोडम्याप मागौं ‘
धनगढी-धनगढी उप महानगर पालिका मेयर गोपाल हमालले सुदूरपश्चिम प्रदेश कणाीली भन्दा पछाडी परेकोले अगामी चुनावमा घर दैलो गर्न आउने दल र तिनका नेता नेताबाट सुदूरपश्चिमको गरिवी हटाउने योजना र रोडम्याप माग्नु पर्ने बताएका छन । मंगलवार पुष १५ र तमु ल्होसारको सम्पुर्णमा हार्दिक शुभकमना व्यक्त गर्दै मेयर हमालले...
‘कैलाली काँग्रेस क्रीयाशील सदस्यता नविकरण र नयाँ फारम बितरण अन्नौलाता किन ?’ प्रदेश महामन्त्री शाहा
धनगढी- नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह (मनु)ले कैलाली जिल्लामा क्रीयाशील सदस्यता नविकरण र नयाँ फाराम बितरणमा अन्नौला देखिएको बताएका छन । उनले समाजिक सन्जाल मार्फत नै नेपाली काँग्रेस कैलालीले जिल्लाका कतिपय वडाहरुमा आवश्यकता अनुसार तोकिएको संख्या बराबरको क्रीयाशिल सदस्यता...
शितलहरले जनजिवन प्रभावित (भिडियो रिर्पाेट सहित )
धनगढी -पश्चिम तराईका जिल्लामा चलेको शित लहरले जनजिवन प्रभावित भएको छ । पुसको १ गते देखि कैलाली र कन्चनपुर जिल्लामा बाक्लो हुस्सु र कुहिरो घाम समेत झुल्कन छोडे पछि बढेको अत्याधिक चिसोले जनजिवन प्रभावित भएको छ । चिसोले सवैभन्दा बढी श्रमिक बर्गालाई परेको छ । दिनभर ठेला रिक्सा र मजदुरी गरेर दिन गुजरा गर...

इडटपेन















































